Khabarhub

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकसँग छलफल गर्दैछन्। एमाले ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्न लागेका हुन्। प्रेस चौतारीले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगको संवादमा सहभागी हुन सम्पादकलाई निम्तो पठाएको हो। ओलीसँगको संवाद कोटेश्वरस्थित होटल ए वा भेन्युमा बिहीबार दिउँसो १ बजे सुरु हुँदैछ। शनिबारेदेखि सुरु हुने एमालेको…