Khabarhub

रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ ।  महानगरका अनुसार उक्त संकलन केन्द्र भारतको बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए । धेरै पटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि अन्ततः डोजर सञ्चालन गरिएको महानगरले जनाएको छ । करिब ४–५ आना जग्गा भाडामा लिएर सो कवाडी संकलन केन्द्र सञ्चालन…