Khabarhub

प्रधानमन्त्रीद्वारा बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको नयाँ भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् । नयाँ संसद भवन देशको गौरव भएकाले युद्धस्तरमा काम…