Live on
Your Voice, Your Power
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताएका छन् । आज बिहान चितवनको भरतपुरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिनिधिसभाका बहुमत सांसदहरूको मतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरीतको कार्य भएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल…