Khabarhub

प्रचण्ड पुग्नु अघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो  

उज्जैन - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न पुग्नुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएको छ। बिहीबार बेलुकी पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हो। चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए। यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित…