Khabarhub

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी

काठमाडौँ - भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता जारी छ। हैदराबाद हाउसमा केहीबेरअघि भेटवार्ता सुरु भएको हो। यसलगत्तै दुई समकक्षीबीच पुनः 'वान टु वान' वार्ता सुरु हुनेछ। यसअघि प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गरेका थिए। बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ…