Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले सर्वोच्चमा रिट हालेका हुन्। संसद्मा पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप छ । रिटमा नागरिकताको विषय राष्ट्रियतासँग जोडिएकाले यसबारे अलग्गै नीति…