Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् । उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिए । नारावाबाजीकै बीच अर्थमन्त्रीले सो…