समाचार Archives | Page 6008 of 8330 | Khabarhub Khabarhub

काठमाडौँ महानगरले चलायो ‘एक शिक्षक, एक ल्यापटप’ अभियान

काठमाडौँ– काठमाडौँ महानगरको कन्या मन्दिर माद्यमिक विद्यालयका शिक्षकहरूलाई ल्यापटप दिइएको छ । ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमअन्तर्गत आज विद्यालयका २७ जना शिक्षकलाई ल्यापटप दिइएको हो । वडाध्यक्षहरू नीलकाजी शाक्य र नविन मानन्धर तथा महानगरका शिक्षा अधिकृत मोतीराज खनालले संयुक्त रुपमा ल्यापटप वितरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि वडा २५ का अध्यक्ष शाक्यले शिक्षकहरूसँग भने,…