Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुखमा देवीप्रकाश भट्टचन मनोनित भएका छन् । सभापति देउवाले पार्टी विधानको धारा २५ को ९ बमोजिम भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनित गरेका हुन् । वागुलुङका भट्टचन नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील छन् ।