समाचार Archives | Page 6009 of 8330 | Khabarhub Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी, देउवालाई प्रतिवदेन बुझाइँदै

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरेको दाबी गरेका छन् । भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएको जनाएका छन् । विवाद समाधान  प्रतिवेदन आज अपराह्न ५ बजे…