समाचार Archives | Page 6007 of 8330 | Khabarhub Khabarhub

महामारीले रोकेन मेला, म्याग्दीका तालतलैयामा गरियो पूजाआजा

म्याग्दी- म्याग्दीका विभिन्न ठाउँमा रहेका तालतलैयामा आज जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजा भएको छ । अन्नपूर्ण गाउँपालिकाको खयरभारानी, कान्छीबाराही, प्यारीबाराही, नागीबाराही, कालीबराह, रघुगङ्गाको रिखार र नौलीबराह तालमा कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पूजाआजा भएको हो । ताल भएका र छिमेकी गाउँका बासिन्दा पूजाआजाका लागि पुगेका थिए । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण…