समाचार Archives | Page 6089 of 8261 | Khabarhub Khabarhub

अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइँदै, क-कसले पाउँछन् लगाउन ?

काठमाडौँ- सरकारले आजदेखि सर्वसाधारणलाई अमेरिकाबाट ल्याइएको कोरोनाविरूद्धको खोप लगाउन अभियान थाल्दैछ । अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप र चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल लगाउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालकलाई लगाइँदैछ…