समाचार Archives | Page 6091 of 8261 | Khabarhub Khabarhub

गगनको चेतावनी : फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको दाबी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै नेता थापाले भनेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ । अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन ।’ अदालतको फैसलापछि कसैले पनि उत्तेजना…