Live on
Your Voice, Your Power
बर्दिया– श्रीमानको हत्या आरोपमा बर्दियामा श्रीमती र छोरा पक्राउ परेका छन्। प्रहरीका अनुसार सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या आरोपमा उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार मृतक लक्षिराम थारूले…