समाचार Archives | Page 6118 of 8246 | Khabarhub Khabarhub

निधि, सिंह र कोइरालाबीच छलफल : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति

काठमाडौँ– पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ । मंगलबार सिंह निवास चाक्सीबारीमा तीन नेताबीच महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहले…