समाचार Archives | Page 6120 of 8246 | Khabarhub Khabarhub

पक्राउ परेका सपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा

काठमाडौँ– सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका हाम्रो टीम नेपालका १७ जना अभियन्ता रिहा भएका छन् । महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो । आज साँझ उनीहरुलाई रिहा गरिएको हो । सबैजनालाई प्रहरीले पक्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेको थियो । काठमाडौँ…