समाचार Archives | Page 6153 of 8236 | Khabarhub Khabarhub

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

कपिलवस्तु- ८२ लाख रूपैयाँ बराबरको भन्सार छलीका सामानसहित सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारतको वरीयातपुर कुशिनगर बस्ने वर्ष ३४ को सन्जय कुमार कुशवाह र वर्ष २४ को अंगद कुमार कुशवाह रहेका छन् । कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल…