समाचार Archives | Page 6156 of 8233 | Khabarhub Khabarhub

कर्णालीमा ३६ अर्ब ५४ करोड ६६ लाख बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९…