Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल प्रहरीको 'नक्कली डीएसपी' बनेर ठगी गरेको आरोपमा प्रहरीले एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना (डा. एसके ढुंगाना) छन् । उनलाई तारकेश्वरस्थित उनैले सञ्चालन गरेको भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमखु एसएसपी चन्द्र कवेर खापुङका अनुसार उनले सामाजिक…