Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतले सांसद थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै उनको सांसद पद खारेज भएको हो । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश…