Live on
Your Voice, Your Power
दोहा : साउदीबाट एक्जिट भिसा पाउन बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने नियम लागू भएको छ । नेपालीको रोजगार गन्तब्य साउदी सरकारले अब एक्जिट भिसा लगाउनु अघि गाडी, मोबाइल, बैंकलगायत अन्यको बिल भुक्तानी गरेको हुनुपर्ने नयाँ प्रावधान ल्याएको हो । साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात) कार्यलयले अनुसार बुधबार अर्थात जुन २ तारिखदेखि नै साउदी अरब छोड्ने एक्जिट…