Live on
Your Voice, Your Power
काठमाडौँ- 'यास' चक्रवातको प्रभावले आज पनि मुलुकभरको मौसममा बलदी भएको छ । चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको असरले प्रदेश १, प्रदेश-२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको…