समाचार Archives | Page 6190 of 8212 | Khabarhub Khabarhub

उज्वल थापाको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला : संयोजक मिश्र

काठमाडौँ– कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनाएका छन्। उनले सामाजिक सञ्जालमा थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डाक्टरहरूले सकेको गरिरहेको बताएका छन् । डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको…