समाचार Archives | Page 6194 of 8211 | Khabarhub Khabarhub

तीन महीनालाई धान्ने इन्धन भन्डारण गरिने

काठमाडौँ– सरकारले न्यूनतम तीन महीनालाई धान्ने गरी इन्धन भन्डारण गर्न पूर्वाधार बनाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै तीन महीनालाई धान्ने गरी इन्धन भन्डारण गर्न पूर्वाधार बनाउने बताएका हुन् ।