समाचार Archives | Page 6195 of 8211 | Khabarhub Khabarhub

सरकारी कर्मचारीले तलबसहित १० दिनको पर्यटन बिदा पाउने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले यस्तो व्यवस्था गरेको हो।