समाचार Archives | Page 6197 of 8210 | Khabarhub Khabarhub

गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन प्रचण्डको अपील

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन अपील गरेका छन् । ​१४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने भएकाले त्यसकाविरूद्ध एकतावद्ध संघर्ष जरूरी भएको जनाएका छन् । ​नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको…