Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणासम्बन्धी अडियो झूठो भएको दाबी गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसून’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् । ‘आरजु राणाको नाममा आएको अडियो झूठो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ…