समाचार Archives | Page 6211 of 8206 | Khabarhub Khabarhub

फ्रेन्च लिगका यो सिजनका खेल सम्पन्न, पीएजसी दोस्रो स्थानमा

काठमाडौँ- फ्रेन्च लिग वन फुटबलका यो सिजनका खेल सम्पन्न भएका छन् । सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । १९औँ…