Live on
Your Voice, Your Power
काठमाडौं– बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार काभ्रेभञ्ज्याङबाट धुलिखेलतर्फ आउँदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बोक्ने बोलेरो गाडी शुक्रबार एक आपसमा ठोक्किदा तीन जना सामान्य घाइते बनेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भूपेन्द्र बहादुर खत्रीका अनुसार…