समाचार Archives | Page 6216 of 8198 | Khabarhub Khabarhub

‘ताउ ते’ चक्रवातको प्रभाव : आज पनि मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गए पनि मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो…