Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक रुपमा शपथ लिएको भन्दै पुनः शपथ ग्रहणको माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारको आदेश दिएको छ । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेश जारी नहुने तर अग्राधिकारको आदेश दिएको हो । सर्वोच्चमा प्रधानमन्त्रीको शपथ र अन्य…