समाचार Archives | Page 6237 of 8203 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई फेरि शपथग्रहण गराउन जसपाको माग

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरी पुनः शपथग्रहण गराउन माग गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको शपथ बदरसहित विभिन्न तीन माग राखेका हुन् । उनले शपथग्रहण बदर गरी पुनः शपथग्रण गराउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी…