Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा नागरिकको जीवन रक्षा गर्न निर्देशन दिएका छन् । आइबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर नागरिकको जीवन तलमाथि नपार्न निर्देशन दिएका हुन् । ‘क्वीक रेस्पोन्स टिम बनाउनुहोस् । हाम्रा प्रक्रियामा अल्झिएर आर्थिक अभावले कुनै नागरिकको ज्यान जानुहुँदैन ।…