समाचार Archives | Page 65 of 8136 | Khabarhub Khabarhub

एमालेकै सांसद्ले भने- दुनियाँले सुनेको अडियो सरकारले नसुने झैँ गर्नु लोकतन्त्रको अपमान

काठमाडौं- सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै साहले घुस डिल गरेको अडियो प्रकरणमा मन्त्री गुप्तालाई बर्खास्त गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । घुस नै डिल गरेको सार्वजनिक भैसकेको अवस्थामा सरकार किन मौन…