Live on
Your Voice, Your Power
वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछी खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इन्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा…