Live on
Your Voice, Your Power
बारा - हावाहुरीलगायतको समस्याका कारण सुरु हुन नसकेको बारा–२ को मतगणना आज बिहान सुरु हुने भएको छ । आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ । सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ । तनहुँ–१ मा मत…