Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भेटवार्ता भएको हो । दुई नेताहरूबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।