Live on
Your Voice, Your Power
काठमाडौँ - उपनिर्वाचनको मौन अवधि आज राति सुरु हुँदै छ । वैशाख १० गते हुन गइरहेको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ । बारा क्षेत्र नम्बर २,…