Khabarhub

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी बिहान १० बजे रुस प्रस्थान गरेका हुन् । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिएका छन् । साथै…