Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले शंकर देव क्याम्पसले नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघले नेपालको राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका हुन्। '२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो। तीन धारा पाठशालामा…