समाचार Archives | Page 6795 of 8092 | Khabarhub Khabarhub

कीर्ते कागजका आधारमा विदेशी नागरिकलाई नेपाली नागरिकता

काठमाडौँ– पछिल्लो समय नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम तराइका अधिकांश जिल्लामा बढ्दै गएको छ । यसरी नागरिकता लिनेमध्ये अधिकांश बंगलादेश र भारतका नागरिक रहेका छन् । धेरैले शैक्षिक प्रमाणपत्र, गाविसको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका सम्पूर्ण कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । तर, केहिले भने सरकारी कर्मचारीकै मिलेमतोमा नागरिकता हात पार्ने गरेको…