समाचार Archives | Page 6823 of 8068 | Khabarhub Khabarhub

पहाडी भू-भागमा आंशिक बदली, तीन प्रदेशका एकाध ठाउँमा वर्षाको पूर्वानुमान

काठमाडौँ- मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आजै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नम्बर…