समाचार Archives | Page 6831 of 8065 | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । पीसीआर परीक्षण गराउँदा दुई पटकसम्म पोजेटिभ रिपोर्ट आएका वृद्धको पूरानो केही समस्या थियो वा थिएन भन्ने केही खुलेको…