समाचार Archives | Page 6833 of 8064 | Khabarhub Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार…