समाचार Archives | Page 6835 of 8063 | Khabarhub Khabarhub

पोखरामा थप एक संक्रमितको मृत्यु

कास्की- पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा- १७  का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार अपराह्न ४:५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।