समाचार Archives | Page 6836 of 8055 | Khabarhub Khabarhub

चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कालिकोटले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ। जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीतिमा लागेको आरोप लगाउदै सीमा संरक्षणका लागि कर्णालीबासीलाई एकजुट हुन आह्वान गरे । उनले भने,’ हाम्रा छिमेकी मुलुक भारत र चीन हुन् यीनीहरूसँग राम्रो…