समाचार Archives | Page 6842 of 8043 | Khabarhub Khabarhub

यो वर्षको नोबल शान्ति पुरस्कार ‘विश्व खाद्य कार्यक्रम’ लाई

काठमाडौं- यो वर्षको नोबल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ मातहतको 'विश्व खाद्य कार्यक्रम' ले पाएको छ। विश्वमा द्वन्द्वले थलिएका क्षेत्रमा शान्ति स्थापना र भोकमरी विरुद्धको लडाईमा गरेको योगदानका लागि विश्व खाद्य कार्यक्रमले यो वर्षको नोबल शान्ति पुरस्कार प्राप्त गरेको हो। यस संस्थाले हरेक वर्ष विश्वका ८८ वटा मुलुकका ९ करोड ७० लाख मानिसलाई भोकमरी विरुद्ध सहयोग गर्दै…