Khabarhub

संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू

काठमाडौँ- कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा लकडाउनसँगै कर्फ्यू पनि लगाइएको छ । संक्रमण तीव्र गतिमा फैलिएपछि आजदेखि त्यहाँ कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो । पुणे शहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएका छन् । महाराष्ट्रमा स्थानीय समय…