समाचार Archives | Page 6913 of 8003 | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे, ललितपुरमा भोलि निषेधाज्ञा थप कडाइ

ललितपुर- रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताए । रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्‍याइ केही…